वीरगञ्ज । बारा प्रहरीले गर्भपतन मुद्दामा दोषी ठहर भई फरार प्रतिवादी बारागढी गाउँपाकिला–२ बस्ने दिनेशप्रसाद साह कलवारलाई पक्राउ गरेको छ ।
२०७२ साउन १७ गते पुनरावेदन अदालत हेटौंडाले साहविरुद्ध गर्भपतन मुद्दामा ३ महिना कैद ठहर गरेको थियो । त्यसपछि साह फरार रहँदै आएका थिए । उनलाई झण्डै ३ वर्षपछि साउ...
Shrawan 11, 2075 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा. गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो सांसदलाई शुक्रबार जानकारी गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको बैठकमा दलका उपनेता...
Shrawan 11, 2075 काठमाडौं । नेपाल विद्यार्थी संघले उपभोग्य वस्तुमो महँगी भएको भन्दै विरोध गरेको छ ।
नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले शुक्रबार बिहान १ घण्टा महँगीको विरोधस्वरुप बालुवाटारमा धर्ना दिएको हो ।
नेविसंघका नेता दीपक भट्टराई...
Shrawan 11, 2075 गौशाला । ३ दिनदेखिको राम्रो वर्षाका कारण महोत्तरी जिल्लामा अहिले धमाधम रोपाइँ शुरु भएको छ ।
आकाशे पानीको भरमा धानखेती हुने गरेको यस क्षेत्रमा यसअघि लामो समयदेखि पानी नपरेका कारण रोपाइँ शुरु हुन सकेको थिएन तर २÷३ दिनयता पा...
Shrawan 11, 2075 काठमाडौं । शुक्रबार मंगल ग्रहलाई नजिकबाट हेर्न पाइने भएको छ । शुक्रबार नै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ ।
१५ वर्षपछि पहिलो पटक मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको हो । पृथ्वी र मंगल ग्र...
Shrawan 11, 2075 भक्तपुर । पुरी टोलका धर्मराज पुरी, सानुकान्छा पुरी, विश्वनाथ पुरी र कुवेर पुरीको घर समेत ४ घर पहिरोको उच्च जोखिममा परेको छ ।
पहिरो जाँदा पुरीटोलका चारै परिवारको आँगन र घर समेत चिरा परेको छ । पहिरोका कारण कुनै पनि बेला घर ...
Shrawan 11, 2075 पाल्पा । वर्षाले रैनादेवी छहरा गाउँपालिकाको सुन्दरेढुंगादेखि जुठापौवासम्मको सडकमा खसेको पहिरो १ महिना बितिसक्दा पनि नझिक्दा यात्रु पैदल यात्रा गर्न बाध्य छन् ।
वर्षाका बेला सडकमा खसेको पहिरोका कारण स्थानीय बासिन्दालाई गाउ...
Shrawan 11, 2075 काठमाडौं । २३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा भएको छ ।
नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको २ थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इ...
Shrawan 11, 2075 नवलपरासी । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ ।
सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र स...
Shrawan 10, 2075 काठमाडौं । २७ दिनदेखि अनशन डा. गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच सहमति भएको बताइएको छ ।
Shrawan 10, 2075 काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ ।
इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक बना...
Shrawan 10, 2075 काठमाडौं । मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।
बिहीबार बसेको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् ।
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै मन्...
Shrawan 10, 2075 काठमाडौं । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा संयुक्त अरब ईमिरेट्स (यूएई)ले नेपाल सरकारलाई सहयोग गरेको भन्दै गृहमन्त्री रामबहादुर थापा बादलले यूएई सरकारलाई धन्यवाद दिएका छन् ।
शिष्टाचार भेटका लागि बिहीबार गृहमन्त्रालय पुगेका...
Shrawan 10, 2075 काठमाडौं । अनसनरत डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा पुगेको छ ।
सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।
बिहीबा...
Shrawan 10, 2075 काठमाडौं । संसदीय सुनुवाईका क्रममा सांसदहरुले कामु प्रधानन्यायाधीश दीपकराज जोशीलाई राजस्वका मुद्दाहरुमा सरकार किन पराजित हुन्छ भन्ने प्रश्न गरेका छन् ।
राजस्व छलिका मुद्दाहरुमा व्यावसायीले रिट लिएर सर्वोच्च पुग्ने र सर्वो...