नेपामा ज्यान गुमाएका मेहताको शव भारत लगिँदै

f.title
निशान न्युज Shrawan 30, 2075

सुर्खेत । हेलिकप्टरको पङ्खाले लागेर ज्यान गुमाएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा मनाङ एयरको हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥य...

उदयपुरमा हात्तीको आक्रमण, एकको मृत्यु

उदयपुरमा हात्तीको आक्रमण, एकको मृत्यु

Shrawan 30, 2075 उदयपुर । उदयपुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु र दुई घरटहरा भत्काएको छ । उदयपुर बेलका नगरपालिका–३ स्थित खैरेनी टाप्पुमा बुधबार बिहान तीनवटा हात्तीले आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार हात...

अव तीन दिनमै पासपोर्ट उपलब्ध हुने

अव तीन दिनमै पासपोर्ट उपलब्ध हुने

Shrawan 30, 2075 काठमाडौं । नेपालमा अव तीन दिन भित्रमा नै पासपोर्ट उपलब्ध हुने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ‘राहदानी विधेयक, २०७५ प्रस्तुत गर्दै पासपोर्ट तीन दिनमै उपलब्ध हुने जानकारी दिएको हो...

नुवाकोटमा बस दुर्घटनामा ४० जना घाइते,...

नुवाकोटमा बस दुर्घटनामा ४० जना घाइते, सातको अबस्था गम्भीर

Shrawan 30, 2075 नुवाकोट । नुवाकोटमा बुधबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ४० जना घाइते मध्ये ७ को अबस्था गम्भीर रहेको छ । बुङताङबाट काठमाडौं जाँदै गरेको बा.२ ख२८०४ नं.को बस विदुर नगरपालिका–९, लामाटारमा दुर्घटना भएको हो । मिनिट्रकलाई...

कोसी ब्यारेजमा सुरक्षा चुनौती, अर्धसै...

कोसी ब्यारेजमा सुरक्षा चुनौती, अर्धसैनिक बल राख्न भारतको दबाब

Shrawan 30, 2075 सप्तरी, सिमरा । सुरक्षा चुनौती देखाउँदै कोसी ब्यारेजमा भारतीय अधिकारीहरूले यहाँ आफ्ना अर्धसैनिक बल राख्न दबाब बढाएका छन् । इस्लामिक आतंकवादी संगठन लस्कर–ए–तोयबा, जैस–ए–मोहम्मद र पाक मुल इन्डियन मुजाहिद्धिनबाट सुरक्षा चुनौ...

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको वि...

नेपाल राष्ट्र बैंकले बुधबार तोकेको विनिमय दर यस्तो हेर्नुहोस्

Shrawan 30, 2075 काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको आजको विदेशी मुद्राको सटही दर (एक साउदी रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रिदर २९ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ६३ पैसा र बिक्रिदर ३० रुप...

प्युठानका पहिरोले तीन घरगोठ पुरियो, स...

प्युठानका पहिरोले तीन घरगोठ पुरियो, सात घर उच्च जोखिममा

Shrawan 30, 2075 प्युठान । अबिरल बर्षातका कारण आएको पहिरोले उत्तरी प्युठानमा ३ घरगोठ पुरेको छ भने एक जना बेपत्ता भएका छन् । जिल्लाको गौमुखी गाउँपालिका ४ को साविक पुजा गाबिस) पातालेखर्क भन्ने स्थानमा खसेको पहिरोले मध्यरात लगभग १२ बजे ३ घरग...

सरकारी संस्थालाई ठगे १० वर्ष जेल, जनत...

सरकारी संस्थालाई ठगे १० वर्ष जेल, जनतालाई  ठगे ७ वर्ष !

Shrawan 30, 2075 काठमाडौं । कडा कारबाही क्षतिपूर्तिको व्यवस्था नहुँदा अपराध गर्नेहरु निरुत्साहित नहुने र पीडितहरु सधैं पीडित नै रहने गरेका छन् । वैदेशिक रोजगारीमा पठाइदिने नाममा धेरै व्यक्ति ठगिएका छन् । व्यवसायी सुधीर बस्नेतले अपार्टमेन्...

आफ्नै छोरा र भाइको हत्या !

आफ्नै छोरा र भाइको हत्या !

Shrawan 30, 2075 जाजरकोट । रुकुमको मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले बुधबार आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन र २० वर्षीय भाइ गोकर्णको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । ...

सवारी दुर्घटना १६ घाइते, पाँचको अवस्थ...

सवारी दुर्घटना १६ घाइते, पाँचको अवस्था गम्भीर

Shrawan 30, 2075 तनहुँ । पृथ्वीराजमार्गको व्यासमा बस र ट्रक बुधबार एकापसमा ठोक्किँदा १६ जना घाइते मध्ये ५ गम्भीर अवस्थामा छ । दमौलीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ ख५४९१ नं को बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ ख३२९३ नं को ट्रक पृथ्वीराज...

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

नेपाली नक्कली नोटसहित दुई भारतीय पक्राउ

Shrawan 30, 2075 झापा । काँकरभिट्टामा मंगलबार नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ परेका हुन् । प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार ...

घुससहित भन्सारका कर्मचारी पक्राउ

घुससहित भन्सारका कर्मचारी पक्राउ

Shrawan 29, 2075 कञ्चनपुर । प्रदेश नम्वर ७ को कञ्चनपुरमा रहेको गड्डाचौकी भन्सार कार्यालयका नायव सुब्बा राम प्रशाद भट्टराइलाइ घुस लिदा लिदै पक्राउ परेका छन । मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले भट्टराईलाई ...

कम्मर र ढाडमा बाँधेर गाँजा तस्करी

कम्मर र ढाडमा बाँधेर गाँजा तस्करी

Shrawan 29, 2075 काठमाडौं । प्रहरीले तीन किलो दुई सय ग्राम लागु औषध गाँजासहित बाराबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरुमा भारत मोतिहारी नरकटिया बस्ने लक्ष्मण साह र रक्सौल बस्ने पासपत साह रहेका छन्। मंगलबार विहान जितपुरसि...

४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा ...

४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने डा. लोहनीको दाबी

Shrawan 29, 2075 काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आगामी ३० देखि ४० वर्षभित्र भारत महाशक्ति राष्ट्रमा पुग्ने दावी गरेका छन् । डा. लोहनीले भारत महाशक्ति राष्ट्र बन्नु नेपालको लागि पनि खुशीको कुरा हु...

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै

Shrawan 29, 2075 काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चौथोपटक नेपाल आउन लागेको जानकारी दिएका छन् । नेपालका लागि भारतीय राजदूत मन्जीभसिंह पुरीले नेपाल भारतको प्राथमिकतामा परेको भन्दै मोदि आउन लागेको हो । मंगलबार काठमाडौंमा आयोजित ...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...