तिन दिनअघि बेपत्ता भएका दुई किशोर मध्ये एकको शव फेला

f.title
निशान न्युज Bhadra 1, 2075

मोरङ । खोलामा डुबेर तिन दिनअघि बेपत्ता भएका एक किशोरको शव बिहिबार बेलुका फेला परेको छ । मोरङ र सुनसरी जिल्लाको सिमानामा पर्ने केसलिया खोलामा मङ्गलबार पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको दुहवी नगरपालिका घर भई विराटनगर महानगरपालिका–१ मा बस्दै आएका १६ वर्षीय सजेश रौनियारको शव फेला परेको ...

आयो संहिता, लाग्यो प्रहरीलाई लगाम : प...

आयो संहिता, लाग्यो प्रहरीलाई लगाम : प्रहरीलाई नै ६ महिना कैद

Bhadra 1, 2075 काठमाडौं । आजदेखि १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै नयाँ संहिता लागू भएको छ । यसको चौतर्फी विरोध पनि भइरहेको छ । मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी फौजदारी कार्य्विविधि संहिता, फौजदारी कसुर (सजाय नि...

दाङका प्रशासन कार्यालय शनिबार खुल्ने

दाङका प्रशासन कार्यालय शनिबार खुल्ने

Bhadra 1, 2075 दाङ । जिल्ला प्रशासन कार्यालय दाङले भदौ २ गते देखि शनिबार पनि सेव। प्रदान गर्ने भएको छ । शनिबार बिहान ११ बजे देखि दिउसो २ बजे सम्म कार्यालयले सेवा प्रदान गर्ने दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । ...

१८औँ एसियन गेम्समा नेपाल भियतनामसँग प...

१८औँ एसियन गेम्समा नेपाल भियतनामसँग पराजित

Bhadra 1, 2075 काठमाडौं । १८औँ एसियन गेम्सअन्तर्गत इण्डोनेसियामा भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा बिहिबार साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्...

‘मितिनी’ र ’सोल्टी’लाई आज चिन पठाउँदै

‘मितिनी’ र ’सोल्टी’लाई आज चिन पठाउँदै

Bhadra 1, 2075 काठमाडौं । सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी गैँडा चीनबाट कार्गो विमान आउन नसकेपछि हस्तान्तरणको कार्यक्रम स्थगित भएको थियो । चीनमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान आउने कार्गो विमान बिहीबार ने...

१६५ वर्षपछि मुलुकी ऐन विस्थापित, खुसी...

१६५ वर्षपछि मुलुकी ऐन विस्थापित, खुसीयाली मनाउन निर्देशन

Bhadra 1, 2075 काठमाडौं । आजबाट नयाँ कानुनी युगको सुरु भएको छ । १६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित गर्दै नयाँ कानुनी युगको सुरु भएको हो । नयाँ संहिता लागु भएको खुसीयालीमा शुक्रबार मुलुकभरका सरकारी वकिल कार्यालयमा दीपावली गर्न सर्कुलर ज...

जसलाई आफ्नै घर जेलझै भएको छ

जसलाई आफ्नै घर जेलझै भएको छ

Shrawan 31, 2075 भक्तपुर । सूर्यविनायक नगरपालिकाको निर्देशन अवज्ञा गर्दै सुर्यविनायक नगरपालिका वडा नं. २ का हरिबहादुर रानाभाटले सार्वजनिक बाटोमा नौ फिटे पर्खाल लगाए । रानाभाटले उच्च अदालत पाटनको बलमा चलनचल्तीको बाटोमा नौ फिटे पर्खाल लगाउँ...

मितिनी र सोल्टीको चीन जाने भिसा स्थगित

मितिनी र सोल्टीको चीन जाने भिसा स्थगित

Shrawan 31, 2075 काठमाडौं । चीनबाट कार्गो विमान आउन नसकेपछि सरकारले उपहारस्वरुप चीन पठाउन लागेको दोस्रो जोडी ‘मितिनी’ र ‘सोल्टी’ लाई हस्तान्तरणको कार्यक्रम स्थगित भएको छ । चीनको गोञ्जाओ शहरमा ठूलो हावाहुरी चलेका कारण त्यहाँबाट गैँडा लैजान...

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सम...

केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्न विकास समितिको निर्देशन

Shrawan 31, 2075 काठमाडौं । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सरकारलाई विकास निर्माणका काममा केन्द्र, प्रदेश तथा स्थानीय सरकारबीच समन्वय गर्न निर्देशन दिएको छ ।बिहीबार बसेको समितिको बैठकले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच आपसी सुद...

प्रेस स्वतन्त्रमाथि अंकुसको युनियनद्ध...

प्रेस स्वतन्त्रमाथि अंकुसको युनियनद्धारा प्रतिरोध

Shrawan 31, 2075 धनकुटा । प्रेस स्वतन्त्रता माथी अंकुस लगाउन सरकारले मुलुकी अपराध संहिता जारी गरी लागु गर्न लागेको विरोधमा नेपाल प्रेस युनियन धनकुटाले सरकारको ध्यानाकर्षण गराएको छ । युनियनले जिल्ला प्रशासन कार्यालय धनकुटाका निमित्त प्रमुख...

लागू औषध कारोबारी देशद्रोही : शर्मा

लागू औषध कारोबारी देशद्रोही : शर्मा

Shrawan 31, 2075 काठमाडौ । गृह मन्त्रालयका लागु औषध नियन्त्रण महाशाखा प्रमुख नारायणप्रसाद शर्मा दुवाडीले लागू औषध कारोबारी देशद्रोही भएको बताएका छन् । सञ्चारकेन्द्र नेपालले विहीबार गरेको ‘लागु औषध विरुद्धको सचेतना र सञ्चारकर्मीको भूमिका’ ...

बालक हत्याको अभियोगमा हजुरबुवा र ठूली...

बालक हत्याको अभियोगमा हजुरबुवा र ठूलीआमा जेल चलान

Shrawan 31, 2075 पर्सा । हजुरबुवा र ठूलीआमाले ६ वर्षीय बालकको हत्या आरोपमा पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान भएका छन् । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर २ बैरिया बिर्ताका ताराचन्द साह र रीतादेवी साहलाई साउन ३० गते ...

नारायणगढ मुग्लिन सडक अवरुद्ध

नारायणगढ मुग्लिन सडक अवरुद्ध

Shrawan 31, 2075 चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ...

विप्लवका नेतालाई उच्च अदालत छुटाउने, ...

विप्लवका नेतालाई उच्च अदालत छुटाउने, प्रहरी पक्रिने

Shrawan 31, 2075 धनकुटा । उच्च अदालतको आदेशबाट रिहा भएलगत्तै देवनारायण साहलाई पक्राउ परेका छन् । धनुषाको मिथिला नगरपालिका वडन नं. ६ का साहलाई धनकुटा जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयले झुठो मुद्धा लगाई अनुसन्धानको नाममा गैरकानूनी थु...

कर बढाएकोमा विरोधमा प्रदर्शन

कर बढाएकोमा विरोधमा प्रदर्शन

Shrawan 31, 2075 काठमाडौं । स्थानीय तहमा कर वृद्धि गरिएको विरोधमा बुधबार झापाको मेचीनगरमा प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी वडा नं १० को अगुवाइमा भएको विरोध कार्यक्रममा सहभागीहरूले मेचीनगरको मुख्यद्वारमा दुई घण्टा धर्ना दिनुका स...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...