बढ्न थाल्यो सीमा क्षेत्रमा भारतीय प्रहरीको दादागिरी

f.title
निशान न्युज Bhadra 17, 2075

बर्दिया । भारतीय सीमा रहेका हरेक नेपालीले भारतीय सुरक्षाकर्मीबाट बारम्बार पीडित बन्नुपरेको छ । यसैक्रममा बर्दियाको सीमावर्ती राजापुरमा केही दिनदेखि भारतीय सुरक्षाकर्मीलेअनेक बहानामा नेपालीलाई दुःख दिन थालेका छन् । भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गत आइतबार राजापुर–६ का गोपाल चन्दा घाइते भएका...

यतीको जहाज त्रिभुवन विमानस्थलमा चिप्ल...

यतीको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएर घाँसे मैदानमा

Bhadra 16, 2075 काठमाडौं । नेपालगञ्जबाट काठमाडौं आएको यती एयरलाइन्सको जेट स्ट्रीम विमान अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको छ । २१ यात्रु बोकेर आएको विमानका सबै यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ । तर पाँच यात्रुलाई सामान्य चोट ला...

यस वर्षको सेनानी सम्मान पुरस्कार कोमा...

यस वर्षको सेनानी सम्मान पुरस्कार कोमामा रहेका बास्तोलालाई

Bhadra 16, 2075 काठमाडौं । जननायक बीपी कोइराला स्मृति ट्रष्टले यस वर्षको ‘सेनानी सम्मान पुरस्कार’ चक्रप्रसाद बास्तोलालाई प्रदान गर्ने भएको छ । नेपाली काँग्रेसका नेता बास्तोलालाई प्रजातन्त्र स्थापनाको संघर्षमा महत्वपूर्ण योगदान पु¥याएवापत...

प्रेस स्वतन्त्रतामा बाधा हाल्ने नयाँ ...

प्रेस स्वतन्त्रतामा बाधा हाल्ने नयाँ संहिता संशोधन गर्न माग

Bhadra 16, 2075 बुटवल । सञ्चार क्षेत्रसँग आवद्ध विभिन्न संघ संस्था तथा ब्यक्तिहरुले मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) संशोधन गर्न माग गरेका छन् । संहितामा भएका केही व्यवस्थाले अभिव्यक्ति स्वतन्त्रता र...

निर्मला पन्तको घरमा बिना मगरको आँखाबा...

निर्मला पन्तको घरमा बिना मगरको आँखाबाट यसरी खस्यो बरर आँसु

Bhadra 16, 2075 कञ्चनपुर । शनिबार खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुगिन् । उनी पुग्दा सबै आगन्तुक स्तब्ध भए । केहीबेर सन्नाटा छायो । मन्त्री म...

बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अ...

बिमस्टेक राष्ट्रहरुको संयुक्त सैन्य अभ्यास भारतको पुनामा हुँदै

Bhadra 16, 2075 काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्रका सैनिकबीच साताव्यापी संयुक्त अभ्यास हुने भएको छ । नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीका अनुसार, यही भदौ २५ देखि ३१ ग...

भदौं १६ अर्थात् नेपालीले सम्झिरहने त्...

भदौं १६ अर्थात् नेपालीले सम्झिरहने त्यो कालो दिन

Bhadra 16, 2075 काठमाडौं । ०६१ भदौ १६ गते सुन्नी अतिबादी संगठन इस्लाम अल सुन्नी समूहले क्रुरतापूर्वक हत्या गरेका थिए । घटना भएको आज १४ वर्ष पूरा भएको छ । परिवारका सदस्यले त्यो पीडा अझैं बिर्सन सकेका छैनन् । कतिको भविश्य चकनाचुर भयो । विश...

टंकप्रसाद प्रतिष्ठानमा पुनः रिमाल निर...

टंकप्रसाद प्रतिष्ठानमा पुनः रिमाल निर्वाचित

Bhadra 16, 2075 काठमाण्डौ । टंकप्रसाद आचार्य स्मृती प्रतिष्ठानको २५ औं साधारण सभाले अरबिन्द रिमालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । सो प्रतिष्ठानको उपाध्यक्षमा प्रा. डा. राजेश गौतम, महासचिबमा डा. मीना आचार्य, कोषाध्यक्षमा शुरे...

‘किशोरी कक्षा’ सुनौलो भविष्य निर्माणक...

‘किशोरी कक्षा’ सुनौलो भविष्य निर्माणका लागि सञ्चालन

Bhadra 16, 2075 इनरुवा । ‘किशोरी कक्षा’ सुनसरीको बर्जु गाउँपालिका र बराहक्षेत्र नगरपालिकामा सञ्चालन हुने भएको छ । आवश्यकता र प्राथमिकताका आधारमा बर्जु र बराहक्षेत्रमा किशोरी केन्द्र मार्फत किशोरी शिक्षा कार्यक्रम संचालनमा ल्याउन लागिएको ...

मरे पनि बाँचिरहने ‘हातै काट्यो चालिसे...

मरे पनि बाँचिरहने ‘हातै काट्यो चालिसे चुराले’ अर्थात् हरिप्रसाद रिमाल

Bhadra 16, 2075 काठमाडौं । मनका गायक अनि ‘मनको बाँध’ लगायत दर्जनौं चलचित्र र नाटकका लोकप्रिय कलाकार हामीमाझ छैनन् । तर, उनका कर्णप्रिय स्वर एवं जीवन्त अभिनय भने वर्षौं वर्ष बाँचिरहने छन् । फगत एक नजरमाकसैले लियो मन,जति बिर्सूं भन्छुउति स...

आठ महिने शिशुको हत्याको छानबिन गर्न उ...

आठ महिने शिशुको हत्याको छानबिन गर्न उच्चस्तरीय समिति गठन

Bhadra 16, 2075 धनुषा । महोत्तरीमा भएको आठ महिने शिशुको अपहरणपछि हत्या भएको घटना छानबिन गर्न प्रदेश सरकारले उच्चस्तरीय समिति गठन गर्ने भएको छ । प्रदेशसभा बैठकमा उठेको प्रश्नको जवाफ दिँदै औरहीमा भएको शिशु हत्याको छानबिन गर्न उच्चस्तरीय सम...

तिजको पहिचान जोगाउन डा. लोहनीको आग्रह

तिजको पहिचान जोगाउन डा. लोहनीको आग्रह

Bhadra 16, 2075 काठमाडौं । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले हिन्दु नारीहरुको महान चाड तिजको पहिचान जोगाउनुपर्ने बताएका छन् । राष्ट्रिय महिला शक्तिले तिजको अवसरमा शनिबार राजधानीमा आयोजन...

शुभश्री अग्नि सिमेण्टविरुद्ध खनिए गाउ...

शुभश्री अग्नि सिमेण्टविरुद्ध खनिए गाउँले, चुनढुंगा  खानी रोक्न माग

Bhadra 16, 2075 प्युठान । आफ्नो गाउँमा खानी खुल्दा सबैलाई खुसी लाग्नुपर्ने हो । तर, खानीका कारण भण्डारी बन्धुहरुको उद्धगमस्थल ऐतिहासिक महत्व बोकेको लुप्लुङ धरापमा पर्दा सारा गाउँले चिन्तित बनेका छन् । जन्मे हुर्केको थातथलो चुनढुंगाले उठि...

विदेशमा राम्रो पहिचान बनाउँदै, चम्किँ...

विदेशमा राम्रो पहिचान बनाउँदै, चम्किँदै यी नेपाली ब्रान्ड !

Bhadra 16, 2075 काठमाडौं । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात हुन्छ । तर, कतिपय यस्ता नेपाली उत्पादन पनि छन् जसले विदेशमा पनि राम्रो पहिचान बनाएका छन् । वाइवाइ चाउचाउ नेपालीको मात्र होइन, तीन दर्जन मुलुकका भान्सामा पाक्छ । गोल्डस्टार नेप...

करेन्ट लागेर रसुवामा एक भारतीयको मृत्यु

करेन्ट लागेर रसुवामा एक भारतीयको मृत्यु

Bhadra 16, 2075 रसुवा । नेपालमा कामदारका रुपमा रहेका एक भारतीय नागरिकको करेन्ट लागेर शुक्रबार मृत्यु भएको छ । भारत उडिसा केन्द्रपढाका करीब ४७ वर्षीय बचनको मृत्यु भएको ज्ल्लिा प्रहरी कार्यालय रसुवाका राजेश सिग्देलले जानकारी गराएको छ । उन...

साताको लोकपृय

सकियो ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को फिनाले

Mr & miss little purbeli 1

इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । बुधबार इटहरीको लायन्स...