ओलीले संसद अवरुद्ध पार्ने भएपछि सत्ता गठबन्धनले सिंहदरबारमा बोलायो गोप्य बैठक

445435

काठमाडौँ । संसद बैठक बस्नुअघि सिंहदरबारमा सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने एक नेताले जानकारी दिए ।

सत्तारूढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र  राष्ट्रिय जनमोर्चा छन् । संसद बैठक ४ बजे बस्दैछ । संसद बैठकबस्नु अघि सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक केहीबेरमा बस्नेछ ।

यता एमालेले भने संसद बैठक अवरुद्ध पार्ने चेतावनी दिइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...