माओवादी केन्द्रको संसदीय दलको बैठक जारी  

M=w= k=

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सुरु भएको छ । अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक सुरू भएको हो ।

प्रतिनिधिसभाको बैठकमा एजेन्डा तय गर्नका लागि यसअघि नै नेपाली काँग्रेस र नेकपा एमालेले संसदीय दलको बैठक सम्पन्न गरिसकेको छ ।

आजको बैठकमा प्रतिपक्षी दल एमाले खरो रुपमा उत्रने संकेत गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका सांसद संसद बैठकमा आए बैठक अवरुद्ध पार्ने चेतावनी दिईसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...