आफूले कारबाही गरेका १४ सांसद उपस्थित भए संसद चल्न नदिने ओलीको चेतावनी

Umale 965

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कारबाही गरेका एमालेका १४ सांसदहरु संसद बैठकमा उपस्थित भए संसद चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष केपी ओलीले यस्तो बताएका हुन् ।

एमालेले यसअघि माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको थियो । तर सभामुख अग्निप्रसाद  सापकोटाले भने उनीहरुलाई कारबाही गर्नु अनावश्यक भएको भन्दै कारबाहीको सूचना टाँस्न अटेर गरेका थिए ।

संसद बैठक अपराह्न ४ बजे बस्ने भएको छ । आजको संसद बैठकमा एमाले खरो रुपमा उत्रने तयारी गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...