नेकपा एकिकृत समाजवादीमा २९ सांसद र ५४ केन्द्रिय सदस्यको सनाखत

Madhav nepal

काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) का पक्षमा २९ सांसदले हस्ताक्षर गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाका गरी २९ सांसदले निर्वाचन आयोग पुगेर पार्टी दर्ताका पक्षमा सनाखत गरेको जगन्नाथ खतिवडाले जानकारी दिए ।

निर्वाचन आयोगमा जम्मा ५५ जना केन्द्रीय सदस्य सहभागी रहेका थिए । नेता झलनाथ खनालले भने दिल्लीबाट नै सनाखत गरेका छन् ।

राष्ट्रपतिले राजनीतिक दल फुटाउने अध्यादेश जारी गरेलगत्तै माधवकुमार नेपालले एमालेबाट अलग्गिएर नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...