दल विभाजन गर्न अध्यादेश ल्याइए प्रतिवाद गर्ने एमालेको निर्णय   

1626422319 dzq27

काठमाडौँ । नेकपा एमालेले सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेकोमा आपत्ति जनाएको छ ।

मंगलबार तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारले अध्यादेश ल्याउन गरेको तयारीलाई निन्दनीय भएको निश्कर्ष निकालेको हो ।

बैठकले हठात संसद अधिवेशन अन्त्यको भर्त्सनासमेत गरेको छ  । स्थायी कमिटीको बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याइए प्रतिवाद गर्ने निर्णयसमेत गरेको छ ।   

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...