अफगानिस्तानमा रहेका नेपालीको जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

236176102 237085148417716 1618438727386110844 n

काठमाडौँ ।  सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको आजको बैठकमा अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र नेपालीहरुको जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...