प्रदेश २ प्रदेश प्रमुख झा बर्खास्त, नयाँ नियुक्तिका लागि सिफारिस  

1629101845 e3vsy

काठमाडौँ । प्रदेश नम्बर २ का प्रमुख राजेश अहिराज (झा)  बर्खास्त भएका छन्  ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

अहिराजलाई केपी ओली नेतृत्वको सरकारले गएको फागुनमा प्रदेश प्रमुख नियुक्त गरेको थियो । नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका मिश्र कांग्रेसका पुराना नेता हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...