न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्ने रिट हेर्न नभ्याईनेमा
काठमाडौँ । न्यायाधीशको सम्पत्ति विवरणबारे परेको रिटलाई सर्वोच्च अदालतले हेर्न नभ्याइने सूचीमा राखेको छ ।
आइतबार न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याईनेमा राखिएको हो ।
निवेदनमाथि एकल इजलासमा सुनुवाइ हुने व्यवस्थाअनुसार २६ साउनमा पहिलोपटक प्रकाशमानसिंह राउतको इजलासमा सुनुवाइ भएको थियो।
प्रतिकृया दिनुहोस