गण्डकी प्रदेश :  आलोपालो गरेर मुख्यमन्त्री पाउनुपर्ने माओवादीको माग

Gandali pradesh  0898=87

पोखरा ।  गण्डकी प्रदेशका माओवादी नेताहरुले आलोपालो मुख्यमन्त्री बनेर सरकार चलाउनुपर्ने माग राखेका छन् ।

उनीहरुले लुम्बिनी प्रदेश सरकारजस्तै गरी सरकार चलाउन सत्तारुढ दल काँग्रेससंग माग गरेका हुन् ।काठमाडौँमा जारी केन्द्रीय कमिटीको बैठकमा गण्डकी प्रदेशका नेताले यस्तो बताएका हुन् ।

गण्डकी सरकार अहिले नेपाली काँग्रेसका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा चलिरहेको छ । केही दिन अगाडी लुम्बिनी प्रदेशमा पनि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलेर माओवादीको नेतृत्वमा सरकार गठन भएको थियो । लुम्बिनीमा माओवादी र काँग्रेसले आलोपालो गरेर सरकार चलाउने सहमति भइसकेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...