देउवा सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्छ 

Prachanda gfgfg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार जुनसुकै बेला पनि अल्पमतमा पर्न सक्ने खतरा भएको बताएका छन् ।

शनिबार  काठमाडौँमा आयोजना गरिएको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ । यो सरकार अल्पमतमा पर्न सक्ने खतराको घण्टी बजि नै राखेको छ ।’ उनले भने ।

त्यस्तै देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसक्नुमा माओवादीको कुनै हात नभएको पनि उनले प्रष्ट पारेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...