साउन १ गतेदेखि सबै सरकारी कर्मचारीको नयाँ तलब कायम गर्ने मन्त्रीपरिषद्को निर्णय

Deuba cabinet

काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू हुने गरी सबै सरकारी कर्मचारीको नयाँ तलबमान कायम गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कायम गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सबै क्षेत्रहरु  निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विद्यालयलगायत सबै क्षेत्रका सरकार कर्मचारीको नयाँ तलबमान साउन १ गतेदेखि कायम गर्ने निर्णय भएको हो ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...