सांसद पद गुमाएका जसपाका ३ नेताको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार  

Suprimcod

काठमाडौँ । जनता समाजवादी पार्टीको कारवाहीमा परेपछि लुम्बिनी प्रदेशसभा सांसद पद गुमाएका तीन पूर्वसांसदले दिएको रिटमा  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

कारवाहेमा परेर सांसद पद गुमाएपछि पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...