सरकारले प्रस्ताव गरेको न्यूनतम साझा कार्यक्रमप्रति थापाको आपत्ति, प्रदेशतह खारेज गर्न माग  

Kamal thapa ghgfg

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारले प्रस्ताव गरेको न्युनतम साझा कार्यक्रमप्रति असन्तुष्टि जनाएका छन् ।

उनले सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक भएको बताएका छन् ।

शुक्रबार सामाजीक संजालमा लेख्दै उनले भनेका छन्, ‘सरकारको प्रस्तावित साझा न्युनतम कार्यक्रममा ‘स्थानीयतहलाई प्रदेश सरकार मातहत ल्याउने’ विषय समावेश हुनु गलत र आपत्तिजनक छ।वास्तवमा राष्ट्रकोलागि बोझ बनेको र अनावश्यक ‘प्रदेशतह’ खारेज गरी स्थानीयतहलाई अझ बढी साधनश्रोत र अधिकार सम्पन्न तुल्याउनु अहिले आवश्यकतालहो । सुदृढ स्थानीय स्वायत्त शासन प्रजातन्त्रको मेरुदण्ड हो।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...