प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

Berry thapa

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत रेन्डी डब्ल्यू बेरीबीच भेटवार्ता भएको छ।मंगलबार जंगीअड्डामा उक्त भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...