एमाले प्रवेश गरेका माओवादीका चार सांसदको पद पुर्नबहाली गर्न सर्वोच्चद्धारा अस्वीकार

Suprimcod

काठमाडौँ । सर्वोच्च अदाललते माओवादी छाडेका चार सांसदको पद पुर्नबहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

एमालेका छिरेका पूर्वमाओवादी सांसदहरु लेखराज भट्ट, टोबहादुर रायमाझी, प्रभु साह र गौरशंकर चौधरीले आफूहरु एमाले प्रवेशन नगरेको दाबी गर्दै सर्वोच्च रिट निवेदन दिएका थिए।

उक्त रिट निवेदनमाथि सुनुवाई गर्दै न्यायाधीश खतिवडाको इजलासले कारण देखाउ आदेश जारी गरेको हो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...