आज पूर्वमाओवादी सांसदको मुद्दामा सुनुवाई हुँदै, को - को छन इजलासमा ?

Supreme court of nepal

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई  तोकेको हो । यसअघि उनीहरुको रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो ।

माओवादी छोडेर एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै १३ साउनमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...