बाढीले तनहुँमा छाब्दीखोला पुल बगायो
काठमाडौँ । अविरल वर्षासँगै आएको बाढीले तनहुँको व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ ।
बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।
हिजो देखि तनहुँमा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको छ।
प्रतिकृया दिनुहोस