सूर्य ग्रहण जारी, १० बजे सकिने
काठमाडौं । यतिबला सूर्य ग्रहण लागिरहेको छ । विहान सँढे ७ बजे सुरु भएको सूर्य ग्रहण अहिले १० सकिने छ ।
यो वर्षको पहिलो सूर्य ग्रहण लागेको छ । यो वर्षको दोस्रो सूर्यग्रहण अगस्ट ११ अर्थात् साउन २६ गते शनिबार लाग्ने छ ।
आज रसाउन २६ मा लाग्नेदुबै सूर्य ग्रहण नेपाल र भारतबाट देख्न सकिने छैन । त्यसलाई चीन, तिब्बत, नर्वे, मंगोलिया लगायतका स्थानबाट हेर्न सकिन्छ ।
पहिलो सूर्य ग्रहण अष्ट्रेलिया, मेलवर्न, अन्टार्कटिका र अष्ट्रियाको उत्तर क्षेत्र लगायतका विश्वका विभिन्न स्थानबाट अवलोकन गर्न सकिन्छ ।
यसअघि गत वर्ष माघमा पनि सूर्यग्रहण लागेको थियो ।
प्रतिकृया दिनुहोस