९ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना

D. water

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ मा ९ करोड ७५ लाखको लागतमा खानेपानी आयोजना निर्माणका बोरिङ गर्ने कार्य शुरु गरिएको छ ।

खानेपानी आयोजनाबाट नगरपालिकाको वडा नं ८ र ९ का १ हजार ७ सय घरधुरी लाभान्वित हुने वडा नं ८ का वडाध्यक्ष बहादुर महराले बताए ।

चुरे फेदको बस्ती भएकाले गर्मीका बेला पानी सुक्ने गरेको छ । नदी र खोलाको पानी सुकेपछि स्थानीयवासीले पानीका लागि सास्ती खेप्नुपरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...