बझाङमा भेटिएका शवको पहिचान खुल्यो

Bajhang uddar

बझाङ । दुर्गाथली गाउँपालिकामा मृत अवस्थामा भेटिएका व्याक्तिको पहिचान खुलेको छ ।

दुवैजना थलारा गाउँपालिका वडा नं. ५ घर भएका अन्दाजी २३ वर्षका सुरेश लोहार र अन्दानी १५ वर्षका विमल मिजार रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृतिवारे अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

बुधवार वेलुकी बाटोमै सँगै लडेको अवस्थामा फेला परेका थिए । प्रहरी नायब निरिक्षक रणधिर जैसीको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...