देशमा बेथितिको अन्त्य गर्ने प्रधानमन्त्री ओलीको धारणा

Oli

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसारका सबै देशमा जहाँसुकै स्थानमा प्रदर्शन नहुने बताएको छ ।

ओलीले आज ट्विट गर्दै आफूहरु आलोचना सुनेर बेथितिको अन्त्य गर्ने पनि स्पष्ट गरिएका छन् । सरकारले विरोध प्रदर्शनका लागि स्थान निश्चित गरेको विषयमा आलोचना भइरहेका बेला ओलीको उक्त धारणा आएको हो ।

“हामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका आँखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो, जसले ३ वर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिएको उनीहरू अहिले अधिनायकवाद बेचिरहेको छ, ।” ओलीले भनेको छ, “हामी आलोचना सुन्छौँ र देशमा बेथिति अन्त्य गर्छाैं । संसारका सबै देशमा जहाँ सुकै प्रदर्शन हुँदैनन् ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...