मन्त्रिपरिषद बैठक बिहीबारदेखि पेपरलेस !

Cabinet meeting

काठमाडौं । मन्त्रिपरिषद बैठक बिहीबारदेखि कागजको प्रयोग नगरिने भएको छ ।

बिहीबार बसेको बैठकमा प्रधानमन्त्री र सबै मन्त्रीहरुले कागजको सट्टा ल्यापटप प्रयोग गरेका छन् ।

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले सबै मन्त्रीहरुले ल्यापटप चलाएको फोटो ट्वीटरमा राखेर मन्त्रिपरिषद बैठक बिहीबारदेखि पेपरलेस हुने जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...