सरकार र केसी पक्षबीच पुन; वार्ता सुरु

Mantri offf

काठमाडौं । सरकार र डा. गोविन्द केसी पक्षका वार्ताकारहरुबीच सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा बिहीबार वार्ता पुनः सुरु भएको छ ।

बुधबारको वार्तामा सरकारी पक्षले छलकपट गरेको भन्दै केसी पक्षका वार्ताकारहरुले वार्ता छाडेका थिए । उनीहरुले बिज्ञप्ति जारी गरेर सरकार संवेदनहिन नबनेकोसमेत आरोप लगाएका थिए ।

सरकारी वार्ता टोलीमा संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराललगायत ३ जना छन् भने डा.केसी पक्षका संयोजक डा. अभिषेक सिंह, डा. जीवन क्षेत्रीलगायत ५ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...