मन्त्री पदबाट राजीना, रुँदै विदा भए कानुनमन्त्री तामाङ

Sher bahadur tama

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

बंगलबादेशमा अध्ययनरत छात्राका बारेमा विवादास्पद अभिव्यक्ति दिएर आलोचित बनेका मन्त्री तामाङका कारण सरकार र पार्टी आफ्ठ्यारोमा परेको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले उनलाई राजीनामा दिएर सरकार र पार्टीलाई सहयोग गर्न गरेको आग्रह स्वीकार्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

मंगलबार कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्नी उषाकला राईसहित उपस्थित भएका उनले रुँदै पदबाट राजीनामा दिएका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...