भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द

Unt

काठमाडौं । भारत सरकारले यही साउन १६ गतेदेखि लागू गरी विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय बन्द हुने जनाएको छ ।

सवारी साधनका अनुमति, भारतीय नागरिकका लागि दर्ता प्रमाणपत्र, कागजातको प्रमाणीकरण तथा जन्ममृत्यु दर्तालगायत सबै सेवा अबदेखि काठमाडौँस्थित भारतीय राजूतावासबाट जारी हुने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...