लेबटको बस दुर्घटनामा २० घाइते

Bus acciden

हेटौँडा । नारायणगढबाट वीरगञ्जतर्फ आउँदै गरेको ना५ ख३७०१ नंको बस हेटौँडा–नारायणगढ सडक खण्डको लेबटमा सोमबार मध्याह्न अनियन्त्रित भई सडकमा पल्टिँदा २० जना घाइते भएका छन् ।

घाइतेमध्ये ११ को चुरेहिल अस्पताल र ५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको र ४ घाइते सामान्य उपचारपछि हेटौँडा अस्पतालबाट घर फर्केको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

बस चालक रौतहट जिल्ला चन्द्रनिगाहपुर नपा–११ बस्ने ३५ वर्षीय कुश थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...