पानीजहाज चलाउन भारतको सुझाव

Water board

काठमाडौं । सरकारले अघि बढाएको महत्वाकांक्षी पानीजहाज परियोजनालाई साकार बनाउन भारतले गण्डकी नदीलाई प्राथमिकता दिएको छ ।

कोशीको तुलनामा गण्डकी उपयुक्त हुने भारतको ठहर छ । जल तथा ऊर्जा आयोगले भारतीय अधिकारीहरुसँग काठमाडौंमा गरेको छलफलका क्रममा भारतले गण्डकी उपयुक्त हुने सुझाएको हो ।

३ सय मेट्रिकटन हाराहारीको सामान बोक्ने पानीजहाज गण्डकीमा चलाउन सकिने सुझाव भारतीय पक्षले दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...