डा. केसीको जीवन रक्षाको माग

K c

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सचिवालय (स्थायी समिति) बैठकले अनशनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि माग गरेको छ ।

उक्त बैठकले डा केसीका जायज माग तुरुन्त पूरा गर्न सरकारसँग आग्रह गरेको स्थायी समिति सदस्य तथा प्रदेश नं ५ का संयोजक आलोक रायमाझीले जानकारी दिए ।

वर्तमान शिक्षा र स्वास्थ्यको क्षेत्रमा भएका विकृित, विसंगतिका विरुद्धमा निरन्तर संघर्षरत डा केसीको आन्दोलनलाई केही राजनीनिक पार्टीले नाजायज ढंगले पार्टीकरण गर्न खोजेकोप्रति आपत्ति जनाउँदै उनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...