सर्पको डसाईबाट १ को मृत्यु

Snake

काठमाडौं । आइतबार विषालु सर्पको डसाइबाट बिर्तामोड नगरपालिका-६ बुट्टाबारी निवासी ४५ वर्षिय पिताम्बर ढकालको मृत्यु भएको छ ।

ढकाललाई बिहान गोठमा खोले पकाउने क्रममा गोमन सर्पले डसेका थिए । सर्पले डसेलगत्तै उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु, १० डिसेम्बरसम्म चल्ने

Mahila himsa

काठमाडौं । हिंसारहित समाज निर्माणको उद्देश्यसहित लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु...