काठमाडौं । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।
शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहा...
Baishak 13, 2079 काठमाडाैं । माओवादी केन्द्र कालिकोट जिल्लाको शान्नि त्रिबेणी गाउँपालिका वडा नं १ को अध्यक्षमा युवानेता रमेश प्रसाद जैसीले उम्मेदवारी दर्ता गरेका छन् ।
सोमवार शान्नि त्रिबेणी गाउँपालिका काे निर्वाचन कार्यालय मा गई वडा नं १...
Baishak 12, 2079 काठमाडौँ । गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं २०७२ वैशाख १२ गते मध्याह्न ११ :५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले काठमाडौँ, लल...
Baishak 11, 2079 काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेक...
Baishak 5, 2079 भक्तपुर । साँझ ढल्किँदै गयो । मानिसहरूको चहलपहल बढ्दै गयो । आँगनमा बाजा बज्दै थियो । बाजाको आवाज सुनेर रातको पर्वाह नगरी वारिदेखि पारि गाउँसम्मका महिला, पुरुष, बालबालिकाको भिड बढ्दै थियो । काखमा सन्तान च्यापेर आउने आमाहरूक...
Baishak 2, 2079 काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।
यो पटक पनि भक्तपुरको मध्यपुरथिमि नगरपा...
Baishak 1, 2079 सशस्त्र प्रहरी बलमा एआईजी बढुवाको प्रक्रिया अघि बढेको छ । सशस्त्रका नवनियुक्त महानिरीक्षक पुष्पराम केसीले बुधबार सांझ रिक्त एआईजीको दरबन्दीमा बढुवाको प्रक्रिया अघि बढाएका हुन्। बढुवाको लागि तीन दिनको समय दिइएको छ । एआईजीका...
Chaitra 28, 2078 काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय जनकपुरमा कार्यरत एक कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ।
आयोगले सोमबार बिहान जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झालाई ५ लाख घुस ...
Chaitra 27, 2078 काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । रामनवमीको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
असत्यमाथि सत्यको...
Chaitra 26, 2078 काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं । देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्...
Chaitra 25, 2078 काठमाडौं । सुकौरावेशी महिला सामुदायिक वन, धादिङ्गमा व्यापक रुख कटान तथा तस्करी भएको क्षेत्रमा नीलकण्ठ सव डिभिजन कार्यालयले अनुगमन गरेको छ ।
चैत २१ गते गरिएको अनुगमनमा दुस्ली चौतारा आसपास क्षेत्रमा साल जातको रुख करिब ६० ईन...
Chaitra 21, 2078 काठमाडौं । मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान आइतबारदेखि सुरु भएको छ ।
रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ ।...
Chaitra 19, 2078 काठमाडौं । राजधानीको टाइम्स कलेज र डिल्लीबजारस्थित लुम्बिनी ब्वाइज होस्टेलकाे लापरबाहीले गर्दा ११ कक्षामा अध्ययनरत १९ वर्षीय मनीष सेन्चुरीको शव होस्टलमै फेला परेको छ ।
सेन्चुरीको शुक्रबार बिहान झुन्डिएको अवस्थामा होस्टलको...
Chaitra 18, 2078 काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । जात्राको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्य...
Chaitra 12, 2078 बुटवल । कपिलवस्तुको बांणगंगा जितपुरमा सञ्चालित कपिलवस्तु महोत्सवमा बाल उद्यानको डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
महोत्सवमा गएका दर्शकहरू सवार पिङ शुक्रबार साँझ भाँचिएर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भ...