मन्त्री प्रकाश ज्वाला भन्छन्, २२ मिनेटसम्म पनि प्रहरी नपुगेपछि गाडीमा आगजनी भएछ

f.title
निशान न्युज Poush 16, 2080

बालकुमारीको कान्तिपुर गार्डेन्समा हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको सातौं बैठक पुस ११ गतेदेखि चलिरहेको थियो । घटना हुँदा बैठकले दोस्रो दिन पार गरिसकेको थियो । म प्रत्येक दिन बैठकमा विहानैदेखि उपस्थित हुने गरेको थिएँ । १३ गते पनि म विहानै बैठकमा गएँ । तर, दिउँसो मन्त्रालय...

बालकुमारी घटना : खोसियो सीडीओ, प्रहरी...

बालकुमारी घटना : खोसियो सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकको जिम्मेवारी

Poush 14, 2080 काठमाडौं । रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देश...

ग्वार्काे आन्दोलनमा २ जनाको मृत्यु, छ...

ग्वार्काे आन्दोलनमा २ जनाको मृत्यु, छानबिन गर्न तीन सदस्यीय समिति गठन

Poush 13, 2080 काठमाडौं । ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका २२ वर्षे वीरेन्द्र साह र दैलेख...

प्रचण्ड सरकारका १ वर्ष : यस्तो छ प्रध...

प्रचण्ड सरकारका १ वर्ष : यस्तो छ प्रधानमन्त्री प्रचण्डले दिएको देशवासीका नाममा सम्बोधन

Poush 10, 2080 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीको नाममा सम्बोधन गरेका छन् । आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देशबासीका नाममा सम्बोधन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डल...

रवि लामिछानेमाथि पोखरामा मकैको खोया प...

रवि लामिछानेमाथि पोखरामा मकैको खोया प्रहार, लामिछाने बने आक्रोसित

Poush 7, 2080 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । पोखराको अमरसिंह चौरस्थित खेल मैदानमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा दर्शकदीर्घाबाट लामिछानेमाथि खोया प्रहार भएको थियो ...

१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० ...

१६८ मुरी धान फलाएका किसान जोडीलाई ५० हजार पुरस्कार सहित सम्मान

Poush 7, 2080 पाँचथर । पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर ...

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि ७२ घण...

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि ७२ घण्टापछि डा. केसीले अनसन तोड्ने

Poush 1, 2080 काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। गोबिन्द केसीले आफ्नो तीन दिने सत्याग्रह भोलि मात्रै तोड्ने भएका छन् । उनी गत शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अनसनका लागि धनगढीस्थित गेटा अस्पताल पुगेका थिए । तर सत्य...

धनकुटाको कर्मिटारमा आगलागी हुँदा २ घर...

धनकुटाको कर्मिटारमा आगलागी हुँदा २ घरमा क्षति, पशुपंक्षी पनि जले

Poush 1, 2080 धनकुटा । धनकुटाको कर्मिटारमा आज दिउँसो आगलागी हुँदा दुई वटा घर जलेको छ । विश्वबन्धुको घरसँगै रहेको गोठमा खोले पकाउने क्रममा आगो सल्किएको थियो । धनकुटा नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीयवासीले करिब एक घण्टापछि आग...

प्रकृतिमाथिको मानवीय स्वार्थले निम्ति...

प्रकृतिमाथिको मानवीय स्वार्थले निम्तिएको विनाश (तस्बिरहरू)

Mangsir 30, 2080 काठमाडौं । प्रकृतिको दोहन पछिल्लो समय बढेको छ । प्रकृतिको दोहन बढ्दा मानव सभ्यता नै संकटमा पर्न थालेको छ । प्रकृतिलाई जोगाउन र यसका सबै संरचना अनुकूल वातावरण बनाउन अनेक प्रतिवद्धता भएका छन् । ‘क्योटो सम्मेलन’देखि पेरिस सम...

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा ...

नक्कली भुटानी शरणार्थी प्रकरण : रिहा हुँदा ४५ लाख बुझाए बालकृष्ण खाँणले

Mangsir 29, 2080 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ४५ लाख बुझाएर रिहा भएका छन् । खाँण ७ महिना जेल बसेर शुक्रबार छुटेका हुन् । उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धर...

धनुषामा नग्न अवस्थामा मृत भेटियो ६ वर...

धनुषामा नग्न अवस्थामा मृत भेटियो ६ वर्षे बालिका, २ जना पक्राउ

Mangsir 29, 2080 जनकपुर । धनुषाको सबैला नगरपालिकाको कुसमाहा गाँउमा एक नाबालिकाको जबरजस्ती करणी गरी हत्या गरेको छ । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा...

असई थमन विक हत्या प्रकरण : ७ जनालाई ज...

असई थमन विक हत्या प्रकरण : ७ जनालाई जन्मकैदको सजाय, लक्ष्मी महतो कोइरीले पाए सफाइ

Mangsir 28, 2080 काठमाडौं । महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन ब...

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालत...

नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतद्धारा ३० लाख धरौटी माग, तत्काल रिहा नहुने

Mangsir 28, 2080 काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ३० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाणलाई ३० लाख ध...

बारामा प्रहरीको गोली लागेका लक्ष्मी म...

बारामा प्रहरीको गोली लागेका लक्ष्मी मुखियाको मृत्यु, मेयरको गाडीमा तोडफोड

Mangsir 27, 2080 बारा । बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोल...

मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सि...

मनाङको तापक्रम माइनस १६ डिग्री सेल्सियस, जनजीवन कष्टकर बन्दै

Mangsir 26, 2080 काठमाडौं । मनाङको तापक्रम मंसिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ ...

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...