काठमाडौँ । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति बिना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले दिएको हो।
यही जुलाई १३ मा दर्ता गरिएको मुद्दाको सुनवाई गर्दै अदालतले उनीहरूलाई देश बाहिर जान ...
Ashad 30, 2079 काठमाडौं । गहिरिंदो आर्थिक संकटबीच चर्किएको सरकार विरोधी प्रदर्शनपछि देश छाडेर भागेका श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन् ।
श्रीमती र दुई जना अंगरक्षकसहित माल्दिभ्स हुँदै सिंगापुर पुगेका र...
Ashad 28, 2079 काठमाडौँ । शहरी विकास तथा आवासमन्त्री प्रसन्न रानातुङ्गाले श्रीलङ्कामा नयाँ राष्ट्रपति जुलाई २० मा चयन हुने बताएका छन् । रणतुङ्गाले जुलाई १३ गते राष्ट्रपति गोटबाया राजापाक्षेले राजीनामा दिएमा पार्टीका नेताहरूले साउन २० गते...
Ashad 26, 2079 काठमाडौँ । श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षेले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् । राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । उनले आउँदो बुधवार राजीनामा दिन...
Ashad 25, 2079 काठमाडौँ । श्रीलंकामा प्रदर्शनकारीहरुले राष्ट्रपति गोताबाया राजापाक्षको निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्ष भागेका छन् । एएफपीका अनुसार कोलम्बोस्थित राजापाक्षको निवास प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलं...
Ashad 24, 2079 काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । बीबीसी हिन्दीका अनुसार जापानको सरकारी सञ्चारमाध्यमले उनको निधन भएको पुष्टि गरेको छ ।
जापानको एनएचके वर्ल्ड न्युजले पनि आवेको निधन भएको पुष्टि गरेको छ । जापा...
Ashad 24, 2079 काठमाडौँ । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार हुँदा घाइते भएका छन् । बीबीसीका अनुसार पूर्वप्रधानमन्त्री आबेको छातीमा गोली प्रहार भएपछि कार्डियोपुलमोनरी घात भएको छ । टोक्योका पूर्व गभर्नर योइचि मासुचोको ट...
Ashad 8, 2079 काठमाडौँ । अफगानिस्तानमा भूकम्पको शक्तिशाली धक्का महशुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार ६.१ रेक्टर स्केलको धक्का गएको हो ।
भूकम्प दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर ९२७ (माइल ...
Ashad 4, 2079 एजेन्सी : युक्रेनमा जारी युद्धमा १० हजार भन्दा बढी नागरिककाे मृत्यु भएको संयुक्त राष्ट्र संघले दावी गरेको छ । राष्ट्रसंघले हालै एक प्रतिवेदन प्रकाशित गरेर रुस र युक्रेनबीच भइरहेको युद्धमा मृत्यु हुनेमा सयौं बालबालिकाको संख...
Jesha 29, 2079 लन्डन: ५०० मध्ये एक जना पुरुषमा पहिला अनुमान गरेजस्तै एउटा अतिरिक्त सेक्स क्रोमोजोम हुन सक्ने र उनीहरूलाई टाइप–२ मधुमेह, एथेरोस्क्लेरोसिस र थ्रोम्बोसिस जस्ता रोगहरूको ठूलो जोखिम हुने एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनल...
Jesha 11, 2079 काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको महानिर्देशकमा ट्रेड्रोस अधानम गेब्रेयेसस पुनः निर्वाचित भएका छन्। डब्ल्यूएचओका सदस्यहरुले उनलाई पुनः पाँच वर्षको कार्यकालका लागि महानिर्देशकमा चयन गरेका हुन्।
विश्व स्वास्थ्य ...
Jesha 11, 2079 काठमाडौं । अमेरिकाको टेक्सास राज्यको एक विद्यालयमा गोली चल्दा एक शिक्षक र कम्तिमा १८ जना विद्यार्थी मारिएका छन् ।
सात देखि १० वर्षका बालबालिकाहरू अध्ययन गर्ने एक प्राथमिक विद्यालय (रब एलिमेन्ट्री स्कूल)मा बन्दुकाधारीले गो...
Jesha 7, 2079 काठमाडौँ । भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् । मुख्...
Jesha 3, 2079 काठमाडौं । पछिल्लो समय हङकङमा कोभिड–१९ को संक्रमण घटेसँगै हङकङमा मास्क अनिवार्य गर्ने निर्णय हटाउन आवाज उठ्न थालेको छ।
हङकङले कोरोना संक्रमणको आधारमा यसअघि लगाइएको प्रतिबन्ध पनि हटाउन गरेको प्रतिबद्धता अनुसार अब मास्क अनि...
Baishak 24, 2079 काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेले फेरि आपतकाल घोषणा गरेका छन् । सरकारविरोधी प्रदर्शन चर्किरहेका बेला राजापाक्षेले पुनः आपतकाल घोषणा गरेका हुन् ।
सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले कडा कानुन...